स्वास्थ्य मन्त्रालय

नेपालको संविधान, २०७२ बमोजिम देशलाई सङ्घीय ढाँचामा पुनर्संरचना गर्ने उद्देश्यका साथ वर्तमान संविधानको भाग १३ मा प्रदेश कार्यपालिका सम्बन्धी व्यवस्था भए अनुरूप प्रदेश नं.१ मन्त्रिपरिषदको गठन संविधानको धारा १६८ अनुसार मिति २०७४/११/३ गते भएको हो । प्रदेश संरचनाको स्थापना कालमा गठन भएको ७ वटा मन्त्रालय मध्ये सामाजिक विकास मन्त्रालय विभाजन भई मिति २०७८/१०/२३ गतेका दिन स्वास्थ्य मन्त्रालयको स्थापना भएको हो । 

यस मन्त्रालय मातहत स्थायी प्रकृतिका  प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, १४ वटा अस्पतालहरु, १४ वटा स्वास्थ्य कार्यालयहरु, १४ वटा आयुर्वेद औषधालय/स्वास्थ्य केन्द्रहरु गरी ४६ वटा कार्यालयहर रहेका छन्  भने अस्थायी प्रकृतिका १/१ वटा प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्र, विराटनगर र कोशी अस्पताल कोभिड-१९  उपचार केन्द्र, विराटनगर  रहेको छन् ।

प्रदेश सरकार (कार्यविभाजन ) नियमावली २०७८ अनुसार यस मन्त्रालयको  ...

मिति सम्झौता नं. सूचना / प्रेस विज्ञप्ति डाउनलोड अवस्था
०६ जेठ २०७९, शुक्रवार MOH/NCB/GOODS/01/2078-079 क्याटलग सपिङ विधिबाट सवारी साधन खरिद सम्वन्धी सिलवन्दी प्रस्ताव अव्हानको सूचना

Fire Extinguisher तयारी अवस्थामा राख्ने सम्वन्धमा ।

२४ जेठ २०८०, बुधवार

स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायहरुमा कार्यरत तह वृद्धि हुने कर्मचारीहरुको विवरण

२६ माघ २०७९, बिहिवार

उमेदवार सिफारिस गरिएको सूचना

२५ माघ २०७९, बुधवार

COVID REPORT 2080-02-24 KOSHI PROVINCE

२४ जेठ २०८०, बुधवार

COVID REPORT 2080-02-23 KOSHI PROVINCE

२३ जेठ २०८०, मङ्गलवार

COVID REPORT 2080-02-22 KOSHI PROVINCE

२२ जेठ २०८०, सोमवार

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.