स्वास्थ्य मन्त्रालय

नेपालको संविधान, २०७२ बमोजिम देशलाई सङ्घीय ढाँचामा पुनर्संरचना गर्ने उद्देश्यका साथ वर्तमान संविधानको भाग १३ मा प्रदेश कार्यपालिका सम्बन्धी व्यवस्था भए अनुरूप कोशी प्रदेश  मन्त्रिपरिषदको गठन संविधानको धारा १६८ अनुसार मिति २०७४/११/३ गते भएको हो । प्रदेश संरचनाको स्थापना कालमा गठन भएको ७ वटा मन्त्रालय मध्ये सामाजिक विकास मन्त्रालय विभाजन भई मिति २०७८/१०/२३ गतेका दिन स्वास्थ्य मन्त्रालयको स्थापना भएको हो । 

यस मन्त्रालय मातहत स्थायी प्रकृतिका  प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, १४ वटा अस्पतालहरु, १४ वटा स्वास्थ्य कार्यालयहरु, १४ वटा आयुर्वेद औषधालय/स्वास्थ्य केन्द्रहरु गरी ४६ वटा कार्यालयहर रहेका छन्  भने अस्थायी प्रकृतिका १/१ वटा प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्र, विराटनगर र शैलजा आचार्य हृदयरोग केन्द्र, विराटनगर  रहेको छन् ।

प्रदेश सरकार(कार्यविभाजन) नियमावली, २०७९ बमोजिम यस मन्त्रालयको कार्यक्षेत्...

मिति सम्झौता नं. सूचना / प्रेस विज्ञप्ति डाउनलोड अवस्था
०६ आश्विन २०८१, आइतवार . क्याटलक सपिङ विधिबाट सवारी साधन खरिद सम्वन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र उदयपुरको सूचना
२० वैशाख २०८१, बिहिवार स्वास्थ्य कार्यालय, मोरङको घर बहालमा लिने सम्वन्धी सूचना
१९ चैत्र २०८०, सोमवार सम्झौता सम्वन्धी सुचना सम्झौता सम्वन्धी सुचना
११ चैत्र २०८०, आइतवार प्रस्ताव स्विकृत गर्ने आशयको सूचना

विषेशज्ञ चिकित्सकहरुको परिक्षाको एकमुष्ट योग्यताक्रम सूचि

२० मंसिर २०८१, बिहिवार

लिखित परिक्षाको नतिजा

१७ मंसिर २०८१, सोमवार

हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता

१६ मंसिर २०८१, आइतवार

COVID REPORT 2080-04-12 KOSHI PROVINCE

१२ श्रावण २०८०, शुक्रवार

COVID REPORT 2080-04-11 KOSHI PROVINCE

११ श्रावण २०८०, बिहिवार

COVID REPORT 2080-04-10 KOSHI PROVINCE

११ श्रावण २०८०, बिहिवार

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.