मिति २०८३/०६/१९ गते माननीय स्वास्थ्य मन्त्री श्री इन्द्रमणि पराजुलीज्यूबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, धनकुटामा १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई स्वर्णबिन्दु प्राशन औषधिको थोपा खुवाउँदै स्वर्णबिन्दु प्राशन कार्यक्रमको उद्घाटन गर्नुभयो।

Government of Nepal